
१९ बर्षको एक बिद्यार्थी अनि नेपाली नागरिक
साहित्य लेखनले चरित्र विकासमा सहयोग गर्छ र जीवनमा असल चरित्र हुदा हामी असल नागरिक र असल व्यक्ति बन्न सक्छौ। यस्ले नेपाली साहित्य मात्र नभई पुरै नेपालको विकाशमा पनि सहयोग पुराउछ।
साहित्य लेखन एक कला हो। जति बडी साहित्य लेख्छौ, त्यति राम्रो साहित्यकार बन्छौ। मैले "प्र ह ए सा" भन्ने सिधान्त जीवनमा पालन गर्दै छु, जसको पूरा रुप हो ; प्रतेक हप्ता एक साहित्य। म अब जीवन बाकि रहुन्जेल हप्तामा कम्तिमा पनि एक साहित्य लेख्नेछु। हजुरहरुले पनि जति बडी लेख्नुहुन्छ, तेतिनै राम्रो बन्नुहुन्छ, तेसैले आजबतई लेख्न सुरु गर्नुहोस्।
मलाई बिश्वास छ सबै जानाले साहित्य लेख्न सक्नुहुन्छ र हामी सबै मिलि नेपाली साहित्यलाई धनि बनाउन सक्छौ।
"जीवन जिउने अवसर केवल एक चोटी मात्र मिल्छ। जीवनमा केहि गर्नु छ, मर्ने अबस्तामा जीवनका पानाहरु पल्टाइ हेर्दा आफु मथिन्नै गर्व हुनुछ। "
नेपाली भाषा, साहित्य अनि चिकित्सा छेत्रमा योगदान दिनेछु।
प्रतेक हप्ता एक साहित्य(कविता, कथा, उपन्यास वा गीत)
Ornare nulla proin odio consequat.
Ornare nulla proin odio consequat.
Ornare nulla proin odio consequat.
Ornare nulla proin odio consequat.
नेपाली साहित्यलाइ कसरि राम्रो बनाउन सकिन्छ? हामी संगै कसरि अघि बढ्न सक्छौ? आफ्नो संदेश लेखि पठाउनुहोला, धन्यवाद !